डम्पिङमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्द
बिहीबार, २७ असार २०८१, १६ : १५
तनहुँ । तनहुँको डम्पिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आँबुखैरेनी र मुग्लिनको बीचमा पर्ने डम्पिङमा केही समयअघि पहिरो गएको हो ।
अहिले त्यस क्षेत्रमा लामो जाम भएको छ । पहिरो पन्छाएर सवारी सञ्चालनको प्रयास भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिने नेपाल भ्रमण पूरा गरी भारतीय उच्च अदालतका पूर्वन्यायाधीश यादव स्वदेश फिर्ता
-
नक्कली चिकित्सकमाथि कारबाहीका लागि सीआईबीलाई पत्राचार
-
लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीन दिने कार्यक्रम सार्वजनिक
-
कर्णाली सरकारले बनाएका विषादी प्रयोगशाला सञ्चालनमा आएनन्
-
संखुवासभामा ४ म्याग्निच्युडको भूकम्प
-
कर्णालीमा कर्मचारी अभावको गुनासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण