प्रधानमन्त्रीसँग प्रश्नोत्तर
पानीजहाजसम्बन्धी विधेयक संसद्मा पेस गर्ने प्रक्रियामा
सोमबार, ०७ साउन २०८१, १५ : ०५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाजसम्बन्धी विधेयक संसद्मा पेस गर्ने प्रक्रियामा रहेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा भएको प्रश्नोत्तरमा ओलीले पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मन्त्रिपरिषद्बाट असार २७ मा संसद्मा पेस गर्ने प्रयोजनार्थ स्वीकृत भइसकेको बताए ।
उनले यससँगै अब संसद्मा पेस गर्ने प्रक्रियामा रहेको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण