एमाले लुम्बिनी संसदीय दलको नेताबाट लीला गिरीले दिए राजीनामा
बुधबार, ०९ साउन २०८१, १० : १४

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको रातापाटीलाई बताए ।
लुम्बिनी प्रदेशमा कांग्रेस एमालेको गठबन्धनमा सरकारले संसदीय दलको नेताको हैसियतले लीला गिरी मुख्य मन्त्री भएपनि पाटी महासचिव शङ्कर पोखरेलले हस्तक्षेप गरेर उप नेता चेतनारायण आचार्यले मुख्य मन्त्री बनाएका थिए।
गिरिले मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्धति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको हुन्। एमाले नेतृत्व गर्दै मुख्यमन्त्री आचार्यले आज शपथ लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलले बुझाए ज्ञापनपत्र
-
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको आकर्षण घट्दो
-
हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित
-
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया आजदेखि सुरु
-
सीडीएससीको ‘आईजीन’ नम्बर विवादले सेयरधनीको खातामा आईपीओ सूचीकरण हुन सकेन
-
पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना