बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कृषिबाटै समृद्धि हासिल गर्न सकिन्छ : पूर्व मुख्यमन्त्री  गिरी

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता लीला गिरीले कृषिबाटै  समृद्धि हासिल गर्न सकिने बताएका छन्। उनले आयात घटाउने, निर्यात बढाउने र त्यसैका माध्यमबाट समृद्धि हासिल गर्न सकिने...