ओली विमानस्थल जाँदै, नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि बोलाइयो
बुधबार, ०९ साउन २०८१, १२ : ३९
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जान लागेका छन् । उनी केहीबेरमा विमानस्थल जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।
यस्तै नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि विमानस्थलमा बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण