स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि ल्यायो सशर्त अनुदानको मार्गदर्शन
बिहीबार, १७ साउन २०८१, १९ : ००
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सशर्त अनुदान मार्गदर्शन जारी गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहबाट सञ्चालन गरिने स्वास्थ्य तर्फका सशर्त अनुदान अन्तर्गतका क्रियाकलापहरू सञ्चालन सम्बन्धी मार्गदर्शन जारी गरिएको हो ।
सो मार्गदर्शनमा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम, प्राथमिक स्वास्थ्य सेवा कार्यक्रम, क्षयरोग नियन्त्रण, एड्स तथा यौन रोग नियन्त्रण केन्द्र लगायतलाई समावेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण