काभा महिला भलिबल : फाइनल प्रवेशका लागि नेपाल र इरान भिड्दै
मङ्गलबार, २२ साउन २०८१, ०८ : ४८
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दै छ । खेल साँझ ५ बजे सुरु हुनेछ । फाइनल प्रवेशका लागि आज जित्नैपर्ने दबाबका साथ नेपाल मैदान उत्रिनेछ ।
यसअघि इरानसँग भएको खेलमा नेपाल पराजित भएको थियो । तर आजको खेलमा इरानलाई पराजित गर्दै फाइनल पुग्ने नेपालको लक्ष्य छ । यसअघि नेपालले श्रीलङ्कालाई ३—०, भारतलाई ३—२ ले जित निकालेको थियो भने र इरानसँग ३—२ ले पराजित भएको थियो । त्यस्तै मालदिभ्सलाई ३—० को सोझो सेटमा पराजित गरेको थियो ।
पहिलो सेमिफाइनलमा आज भारत र श्रीलङ्काबिच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउसो ३ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण