काभा महिला भलिबल फाइनल : दोस्रो सेटको नतिजा भारतको पक्षमा गएपछि खेल रोचम मोडमा
बुधबार, २३ साउन २०८१, १७ : ५९
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगको बुधबार जारी नेपाल र भारतबिचको फाइनल खेलमा दोस्रो सेटको नतिजालाई भारतले आफ्नो पक्षमा पारेको छ । दोस्रो सेटमा भ्रमणकारी टोली भारतले नेपाललाई २५–१४ अंकले पछि पारेको हो ।
दोस्रो सेट भारतले जितेपछि फाइनल खेल रोचक मोडमा पुगेको छ । फाइनल खेल निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ । यसअघि पहिलो सेटमा नेपालले भारतलाई २५–२३ अंकले पछि पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण