न्यायाधीशहरुलाई पनि अख्तियारले छानबिन गर्ने व्यवस्था राख्नुपर्छ : केसी
बुधबार, ०५ भदौ २०८१, १२ : ५५
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजन केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब न्यायाधीशहरूमाथि पनि छानबिन गर्न सक्ने बनाउन माग गरेका छन् ।
बुधवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि आफ्नो धारणा राख्दै उनले यस्तो माग गरेका हुन्।
अख्तियारले मुद्दा हाल्ने तर न्यायाधीशले सफाइ सहजै दिने गरेको भन्दै उनले छानबिन गर्न माग गरे । उनले अख्तियारले निजी क्षेत्रमा प्रवेश गर्न नहुने समेत माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण