बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संसदीय दलको नेता नभएपछि मुख्यमन्त्रीको वैधानिकता रहँदैन : राजन केसी

हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नभएको खण्डमा मुख्यमन्त्रीको वैधानिकता रहन नसक्ने बताएका छन् । बागमती प्रदेशको सत्ता सङ्कटको चुलिँदो अवस्थामा रहेका बेला...