बम पड्किँदा तीन बालबालिका घाइते
बिहीबार, १३ भदौ २०८१, २० : २४
विराटनगर । पाँचथरको फालेलुङ–५ मा बम पड्किँदा तीनजना बालबालिका घाइते भएका छन् । घाइते हुनेमा स्थानीय दिलिम साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा, अढाई वर्षकी छोरी प्रिन्सा साँवा र अर्का ९ वर्षीय पवन राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दिउँसो साढे २ बजे बम विस्फोट भएको थियो । बालबालिका खेलिरहेका बेला बम पड्किएको प्रहरीले जनाएको छ । घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण