पर्यटन
गर्मी छल्न जाने होइन त मैलुङ्ग झरना ? (तस्बिरहरू)
शनिबार, १५ भदौ २०८१, ०७ : ५५
काठमाडौँ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा पर्ने मैलुङ्ग झरना यति बेला गर्मी छल्नका लागि आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।
चलनचल्तीको रूपमा भाङ्गे झरनाको नामले समेत चिनिने सो झरना अहिले भने मैनुङ्ग झरना नामले विभिन्न सामाजिक सञ्जालमा समेत चर्चित भएको छ । सोही कारण अहिले झरना हेर्न आउने, टिकटक बनाउने र रमाउन आउने आन्तरिक पर्यटकको रोजाइमा परेको छ सो झरना ।
राजधानी काठमाडौँदेखि करिब ७० किलोमिटर दूरीमा रहेको सो झरना मोटरसाइकल तथा बसको प्रयोग गरी पुग्न सकिन्छ । जहाँ त्रिसुली नदी मुनीबाट बगेको छ भने मैलुङ्ग झरना माथिपट्टि रहेको छ ।
गर्मी बढेसँगै सो झरनामा गर्मी छल्न मान्छेको भिड बढ्ने गरेको स्थानीयहरू बताउँछन् । त्यस्तै अन्य दिनहरूको तुलनामा शनिवार भने अत्यधिक भिड लाग्ने गर्दा छ । तस्बिर : फोटो लाइब्रेरी
_iPi1SxvYrs.jpg)
_dyRYHTZfev.jpg)
_1InFCUa2qP.jpg)
_4nfpoAzimU.jpg)
_40evX6Svcv.jpg)
_KQ4OaZUn9e.jpg)
_CqtTN7dgkU.jpg)
_hMhhnfaudr.jpg)
_IkKP408VMe.jpg)
_PY2L3OAiAl.jpg)
_RLg33sKjUq.jpg)
_0AqNV2Y0rd.jpg)
_lB6kMA2wJD.jpg)
_7ysW2DO39P.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण