एमाले र कांग्रेस प्रतिस्पर्धी दल भएकाले गठबन्धन जोगाउन चुनौतीपूर्ण छ : महामन्त्री थापा
आइतबार, १६ भदौ २०८१, १९ : ५०
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले र कांग्रेस प्रतिस्पर्धी दल भएकाले गठबन्धन जोगाउन चुनौतीपूर्ण कार्य भएको बताएका छन् ।
आइतबारको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले क्याम्पसदेखिनै प्रतिस्पर्धी दलभएको विषय सत्तामा गएकाहरूले ख्याल गर्नुपर्ने बताए । उनले ०८४ को निर्वाचनको प्रतिस्पर्धी पनि एमालेनै भएको बताए ।
‘ओली सरकारलाई सफल बनाउनु छ । सभापति प्रधानमन्त्री बनेपछि पनि सफल बनाउनु छ । ०८४ मा एमालेसँग चुनाव लडेर फेरि जितेर आउनु छ । पार्टीको आइडेटीटी पनि जोगाउनु पर्ने छ ‚’ उनले भने ।
उनले संविधान संशोधन हुन्छ कि हुँदैन भन्नेमा आफू जानकार नभएपनि देश संविधान संशोधनको बहसमा प्रवेश गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण