माण्डू हाइड्रोपावरको १२ प्रतिशत लाभांश घोषणा
शुक्रबार, २१ भदौ २०८१, ११ : ५२
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समिति गत आर्थिक वर्ष २०८०/८१ का लागि नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
लाभांश लगायतका विषयमा छलफल गर्न माण्डूले असोज १४ गते साधारणसभा बोलाएको छ । भदौ ३१ गते बुक क्लोजको मिति तय भएको छ । यसअनुसार भदौ ३० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले दिने लाभांश पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण