नदीमा हाम फालेर एक जना बेपत्ता
शुक्रबार, २१ भदौ २०८१, १९ : ५१

बुटवल । रुपन्देहीको देवदहस्थित रोहिणी नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा देवदह नगरपालिका–३ टटेराका २८ वर्षीय कृष्ण थारू रहेको प्रहरीले जनाको छ ।
थारु रोहिणी नदीमा हामफालेर बेपत्ता भएका प्रहरी चौकी खैरेनीले देवदहले जनाएको छ । देवदह प्रहरी चौकीका इन्चार्ज एक्कबहादुर नेपालीले बेपत्ता थारूको खोजी भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभोर्स
-
लामो समय मोबाइलमा गेम खेल्ने बानी, घाँटी नै सिधा उठाउन नसक्ने भए युवक
-
सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल
-
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल
-
सगरमाथा आधार शिविर पुगेर गृहमन्त्रीले भने– शान्ति सुरक्षा, उद्धार र पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छ
-
कांग्रेस नेता महेश कोर्मोचाको निधन