दोस्रो तहको नियमनकारी निकाय स्थापना गर्न सुझाव
सोमबार, ३१ भदौ २०८१, १७ : ०४
काठमाडौँ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले बचत तथा ऋण सहकारी संस्थाहरूको नियमन र सुपरिवेक्षण गर्न दोस्रो तहको नियमनकारी निकाय स्थापन गर्न सुझाव दिएको छ ।
प्रतिनिधि सभाका सांसद सूर्य थापा नेतृत्वको समितिले सोमबार संसदमा पेस गरेको प्रतिवेदनमा यस्तो सुझाव दिएको हो ।
‘संस्थाहरूको नियमन र सुपरिवेक्षण गर्न दोस्रो तहको नियमनकारी निकाय स्थापन गर्ने’, प्रतिवेदनमा भनिएको छ । साथै प्रतिवेदनमा सहकारीको अपचलित रकम सम्बन्धितहरूबाटै असुल उपर गर्न पनि सुझाव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण