समाचार
शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला, २० बुँदे निर्णयमा के छ ?
मङ्गलबार, ०८ असोज २०८१, १८ : ४१
काठमाडौँ । दसैँका लागि अग्रिम टिकट बुकिङ १२ गते (शनिबार)देखि खुला गरिने भएको छ । यातायात विभागसँगको छलफलअनुसार दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला गरिने भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
यसैबिच सरकार र यातायात क्षेत्रका सरोकारवालाबिच २० बुँदे निर्णय भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकमा दुई पक्षबिच सो निर्णय भएको हो ।
निर्णयमा अग्रिम टिकट बुकिङ खुला गर्ने, रुट परमिट खुला गर्ने, सडकको मर्मत सम्भार लगायत विषय समावेश छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण