प्रतिकुल मौसम
सप्तकोशीको टापुमा ३० जना फसे, पानीको बहाब ५ लाख क्यूसेक पुग्न लाग्यो
शनिबार, १२ असोज २०८१, ११ : ४०
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाब बढ्दै जाँदा ठाकुरबासा पारिपट्टीको टापुमा पानी पसेर ३० जनाभन्दा बढी मानिस समस्यामा परेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारीका अनुसार २० देखि ३० जना मान्छे बोटबाट दुई दिन अगाडि नै त्यहाँ पुगेका थिए । आफूहरुले उनीहरुको उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।
यसैबीच सप्तकोशी नदीमा पानीको बहाब ५ लाख प्रति क्यूसेक पुग्न लागेको छ । तिवारीले दिएको जानकारी अनुसार हाल पानीको बहाब ४ लाख ९४ हजार क्यूसेक पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण