सप्तकोसीको जलसतह खतरा तहभन्दा माथि, अन्य नदीको अवस्था के छ ?
आइतबार, १३ असोज २०८१, ०९ : ०४
काठमाडौँ । निरन्तरको वर्षा रोकिए पनि देशका केही नदीहरूको जलसतह अझै खतराको तहभन्दा माथि रहेको छ । सप्तकोसीको चतरामा जलसतह खतरा तहभन्दा माथि नै छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान ७ बजे जलसतह खतरा तहभन्दा माथि रहेको र घट्दो क्रममा छ ।
विभागका अनुसार हिजो सतर्कता तह पार गरेका नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको बहाव आज घटेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण