एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णालीलाई
शनिबार, १९ असोज २०८१, २१ : १३
काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना भएको वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजले जितेको छ । शनिबार भएको फाइनल खेलमा कर्णालीले ललितपुरलाई रोमाञ्चक खेलमा ३–२ को सेटमा पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको खेलमा कर्णालीले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो। तर ललितपुरले कम्ब्याक गर्दै तेस्रो सेट २५–१२ र चौथो सेट २५–१८ ले जित्यो । अन्तिम तथा पाचौँ सेट भने कर्णालीले १५–१३ ले जित्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।
_WTzCcppzJb.jpg)
_6YJx0fUS41.jpg)
_GJ3MKBh8Fj.jpg)
_lWiWXH2n4f.jpg)
_HiiF0uAxUQ.jpg)
_d00S6qv2PX.jpg)
_y2u6Zme66m.jpg)
_dr8JaJmzrb.jpg)
_t0Wu3lftVg.jpg)
_N67AK8v7Kc.jpg)
_0sr4X9J7HD.jpg)
_azGY6wk8vL.jpg)
_E64Y2GX8TU.jpg)
_c7DJEpiSZt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण