सहकारी ठगी प्रकरण
पोखरामा प्रदर्शनकारीमाथि हस्तक्षेप, प्रहरीले पानीको फोहोरा हान्यो
आइतबार, ०४ कात्तिक २०८१, १४ : २४
कास्कीको पोखरामा रवि लामिछानेका समर्थकमाथि प्रहरीले हस्तक्षेप परेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपाका नेता कार्यकर्तालाई हटाउन प्रहरीले पानीको फोहोरा हानेको हो ।
सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेपछि समर्थकहरू अदालत नजिकै प्रदर्शनमा उत्रिएका छन् । प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपनि त्यसलाई बेवास्ता गर्दै प्रदर्शन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण