तिहार फ्लाेरा एक्स्पाे भृकुटीमण्डपमा सुरु (तस्बिरहरू)
शुक्रबार, ०९ कात्तिक २०८१, १३ : ४४
काठमाडौँ । तिहार फ्लोरा एक्स्पो २०८१ राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । "तिहारको उत्सव फूलको महोत्सव" भन्ने नाराका साथ नर्सरी व्यवसायी संघ नेपालले गरेको प्रदर्शनी कात्तिक १३ गते सम्म भृकुटीमण्डपमा सञ्चालन हुने जनाइएको छ ।
मेलामा ६५ वटा व्यवसायीक स्टल लगायत वनस्पति विभाग, पुष्प विकास केन्द्रसहितको अफिसियल ३ स्टल तथा प्रतिस्पर्धाको २ वटा स्टलसहित जम्मा ७० वटा स्टल रहने छ । मेलामा ३५ हजारले अवलोकन गर्नुका साथै ७० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ ।
एक्स्पो अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीहरू र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ ।
_lFSVPPs5gl.jpg)
_tVd7YMvLOI.jpg)
_7PngBy0Fs4.jpg)
_exwWxcPPvs.jpg)
_0SQoz1DMOl.jpg)
_U3N32v5snf.jpg)
_tPVYzFg7KV.jpg)
_o3Z7HAnn9A.jpg)
_0i4AQqTQD2.jpg)
_gaiHifWbFz.jpg)
_nnXPhsRlPc.jpg)
_nscwBBctdD.jpg)
_bpXAzZHxQM.jpg)
_NLhvN5v0S9.jpg)
_jLHYJAC72N.jpg)
_8rs6WD1Rxj.jpg)
_k9JRO3ccEM.jpg)
_S1EoIT3dTz.jpg)
_PQS7GIbtpB.jpg)
_qozUrGyswj.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण