काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा जारी २७औँ फ्लोरा एक्स्पोको दुई दिनमै ५१ लाखभन्दा बढी कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने...