प्राइम कमर्सियल बैंकको ५ प्रतिशत नगद लाभांश प्रस्ताव
आइतबार, ११ कात्तिक २०८१, १२ : ११
काठमाडौँ । प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।
बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा पहिलेको तुलनामा ११.७५ प्रतिशतले बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण