साफ महिला च्याम्पियनसिप
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
बुधबार, १४ कात्तिक २०८१, २२ : ११
काठमाडौँ। साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएसँगै नेपाली महिला टोलीका मुख्य प्रशिक्षकले जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पोस्ट म्याच कन्फरेनसका क्रममा पद छाड्ने घोषणा गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण