पाल्पामा ट्रकको ठक्करबाट पैदल यात्रुकाे मृत्यु
शुक्रबार, १६ कात्तिक २०८१, १३ : ३१
पाल्पा । पाल्पामा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गको बाँसटारी हुँदै खहरेबाट भित्री कच्ची सडक फेदीतर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री ५३ वर्षीय टेकबहादुर ढेंगा मगरको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनील मल्लले ट्रकले ठक्कर दिएर घाइते भएका ढेगालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको बताए । जिल्ला प्रहरी कार्यालय पाल्पाले थप अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण