तिहार
चाडपर्वमा खाली काठमाडौँका सडक
शनिबार, १७ कात्तिक २०८१, १० : १९
काठमाडौँ । देशभर तिहारको रमझम चलिरहेको छ। आज गाईगोरु तथा गोवर्द्धन पूजा गरी मनाइँदै छ ।
_K5G6PERly3.jpg)
त्यस्तै नेवार समुदायले नेपाल संवत्को स्वागतमा विभिन्न ठाउँमा ‘न्यू दया भिन्तुना’ आदान प्रदान गरिँदै छ।
_awzxqslBOt.jpg)
आइतबार भाइटीका लगाएपछि तिहार समापन हुनेछ। भाइटीकाको अघिल्लो दिन काठमाडौँ उपत्यकाको सवारीसाधनको चाप न्यून देखिएको छ ।
_VrLKepNAKF.jpg)
सरकारी बिदा रहेको र भाइटीका लगाउन कतिपय कर्म क्षेत्रबाट गाउँ फर्किएकाले सवारी चाप न्यून देखिएको प्रहरीको भनाइ छ। कतिपय क्षेत्रको सडक खाली जस्तै थियो।
_g00Y55RNa8.jpg)
_zZfZaRkBW6.jpg)
_xQZZWsRjn2.jpg)
_f1xHGDMfAR.jpg)
_ACY3VafRlu.jpg)
_9mz5Qgoexb.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण