कमेडी शाे ‘कमेडी नाइट विथ च्याम्पियन’ आउने
बिहीबार, २२ कात्तिक २०८१, १३ : ३८
काठमाडौँ । कमेडी सो ‘कमेडी नाइट विथ च्याम्पियन’ सुरु हुने भएको छ । कमेडी क्लब विथ च्याम्पियनकाे टिमले अब ‘कमेडी नाइट विथ च्याम्पियन’ लिएर आउने भएकाे हाे । कलाकारले कार्यक्रमको लोगो शेयर गर्दै कार्यक्रमको औपचारिक जानकारी दिएका छन् ।
विशाल भण्डारीको निर्देशन रहने सो मा सुमन कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, कैलाश कार्की, पवन भट्टराईसँगै भरतमणि पौडेल, सन्तोष थापा, सुमन कोइराला र प्रभात लामा देखिनेछन् ।
कार्यक्रमको अध्यक्षको रूपमा कलाकार तथा निर्देशक दीपाश्री निरौला रहनेछिन् । कार्यक्रम भव्य सेटमा खिच्ने तयारी निर्देशक भण्डारीले गरेका छन् । कार्यक्रम मङ्सिर महिनाको अन्त्यतिरबाट हिमालय टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रसारण हुने निर्देशक भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण