'हरिबहादुरको जुत्ता'मा स्वस्तिमा खड्का अनुबन्धित
शनिबार, २४ कात्तिक २०८१, ०८ : २०
काठमाडौँ । दीपेन्द्र के खनालको निर्देशनमा तयार हुने चलचित्र 'हरिबहादुरको जुत्ता'मा अभिनेत्रीको रूपमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। पछिल्लो समयकी सफल अभिनेत्री खड्काले यो चलचित्रमा हरिवंश आचार्य र प्रकाश सपुतसँग अभिनय गर्नेछिन्।
प्रकाश र स्वस्तिमाको यो दोस्रो चलचित्र हो। प्रकाशको नै निर्देशनमा तयार हुँदै रहेको चलचित्र 'वसन्त'मा दुवैले सहकार्य गरेका छन्।
हरि बहादुरको जुत्तालाई सरोज ओलीले निर्माण गर्दै छन्। हरिवंशको नै कथा रहेको चलचित्र चाडै सुटिङमा जाने तयारीमा रहेको छ। स्वस्तिमाको प्रवेशसँगै चलचित्रको कलाकारको लाइनअप रोचक र बलियो बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण