रास्वपाले मंगलबार रुपन्देहीमा प्रदर्शन गर्ने
सोमबार, २६ कात्तिक २०८१, २० : २२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार रुपन्देहीमा प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि मंगलबार लुम्बिनी गेट भैरहवामा प्रदर्शन गरिने रास्वपाले जनाएको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ ।
लामिछानेलाई मंगलबार प्रहरीले पोखराबाट रुपन्देही ल्याउने भएपछि रास्वपाले पनि रुपन्देहीमा प्रदर्शन गर्न लागेको हो । यसअघि रास्वपाले पोखरा र काठमाडौँमा प्रदर्शन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्रता जोगाउन नसकेको जापान, पेनाल्टीले घर फर्कायो जर्मनी र नेदरल्यान्ड्सलाई (भिडियो)
-
चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील : सञ्चारमन्त्री
-
यी हुन् नेपाल मेडिकल काउन्सिलको अध्यक्ष र रजिस्ट्रारका २४ उम्मेदवार
-
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी
-
रास्वपाकाे केन्द्रीय सदस्यबाट नाम हटाइएपछि के भने सोम शर्माले ?
-
सवारीसाधनको कालो सिसा हटाउन ७ वटै प्रदेशमा सर्कुलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण