वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
शुक्रबार, ३० कात्तिक २०८१, १० : ५५
सुर्खेत। वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट एक तीन वर्षीय बालिकाको मृत्यु भएको छ।
शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका-१, सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिएको हो । बसको ठक्करबाट सोही वडाकी अन्दाजी ५ वर्षीय समीक्षा सुनारको मृत्यु भएको हो ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी प्रमुख रुपेश खड्काले राताेपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण