हेटौँडा उपमहानगरपालिका– १२ को अध्यक्षमा राप्रपाका भ्लोनले गरे मनोनयन दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १२ : २०
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा राप्रपाले मनोनयन दर्ता गरेको छ । एक अध्यक्ष पदका लागि राप्रपाका प्रेमबहादुर भ्लोनले मनोनयन दर्ता गरेका हुन् ।
सङ्घीय संसद्का पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहको उपस्थितिमा भ्लोनले मनोनयन दर्ता गरेका हुन् । उनले तिलकबहादुर जर्गाको प्रस्ताव र हिरामणि चौलागाईंको समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।
हेटौँडा–१२ मा गत २०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका सरणसिंह थिङले १८३ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण