कीर्तिपुरमा सरसफाइ अभियन्ता महर्जनले दर्ता गरे मेयर पदका लागि उम्मेदवारी
आइतबार, ०२ मङ्सिर २०८१, १३ : ५६
काठमाडौँ । कीर्तिपुर नगरपालिकामा सरसफाइ अभियन्ता राजमान मानव महर्जनले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार उनले नगरपालिका कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गर्दै उनले भने, ‘१६ वर्ष भयो वनवास हिँडेको । ०६७ साल भाद्रबाट सहरको फोहोर बढार्दै हिँडेको । कीर्तिपुरलाई सुन्दर सांस्कृतिक सहर बनाउनुपर्छ ।’ उनले कीर्तिपुरलाई संसारकै उच्च सहर बनाउन सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण