शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चोभारमा कार दुर्घटना

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा आज साँझ कार दुर्घटना भएको छ । चोभारबाट खोकनातर्फ जाँदै गरेको कार बा५च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको प्रहरीले जनाएको छ...