हेटौँडा उपमहानगरपालिका–१२ को अध्यक्ष पदमा एकीकृत समाजवादीका बलले गरे मनोनयन दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १४ : १५
हेटौँडा । आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा एकीकृत समाजवादी पार्टीका बलराम बलले मनोनयन दर्ता गरेका छन् ।
हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको उपस्थितिमा बलले मनोनयन दर्ता गरेका हुन् । प्रस्तावक देवेन्द्र प्रसाद पराजुली र सुप्र देवी बलको समर्थनमा उनले मनोनयन दर्ता गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण