सिरीजंघा- ३ मा एमालेबाट कुमारी साउदेनको उम्मेदवारी दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १४ : ५३
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ३ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले आफ्नो उम्मेदवारी दर्ता गरेको छ ।
सिरीजंघाको वडाध्यक्षमा एमालेका तर्फबाट कुमारी साउदेन (लिम्बु) ले उम्मेदवारी दर्ता गरेकी हुन् । उम्मेदवारी दर्ताका क्रममा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई समेत उपस्थित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो
-
सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
-
सुनसरी घटनापछि रास्वपा : दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग
-
मोहम्मद नसिर : हिजो गोइत समूहका कार्यकर्ता, आज लागुऔषध तस्कर
-
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
-
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण