गायक गैरी संधूमाथि हमलाको प्रयास
मङ्गलबार, ०४ मङ्सिर २०८१, १४ : ४०
नयाँ दिल्ली । पञ्जाबी गायक गैरी संधूमाथि हमलाको प्रयास भएको छ । अष्ट्रेलियामा स्टेज शो गरिरहँदा संधूमाथि आक्रमणको प्रयास भएको हो ।
प्राप्त जानकारीका अनुसार आक्रमणकारी कार्यक्रमको क्रममा स्टेजमा चढेर गैरीको कलर समातेका थिए । त्यही क्रममा त्यहाँ उपस्थित सुरक्षाकर्मीले उनलाई बचाए र आक्रमणकारीलाई नियन्त्रणमा लिएका छन् ।
गीत गाउँदै गर्दा गैरीले श्रोतातर्फ औँला तेर्साएर अश्लील इशारा गरेका थिए । यसबाट आक्रोशित भएका ती युवकले स्टेजमा चढेर उनीमाथि आक्रमण गरे । यस क्रममा युवक र गैरीबिच निकै चर्काचर्की र गालीगलौज भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण