दुर्घटना
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
शुक्रबार, ०७ मङ्सिर २०८१, १७ : ५९
सुर्खेत । शुक्रवार बेलुका दैलेखमा भएको बस दुर्घटनामा परी ८ जना घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको नगरपालिका –३ सिस्नेमा जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको थियो ।
बस भित्तामा ठोकिएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले रातोपाटीलाई जानकारी दिए । घाइतेलाई सांगेतडाम मेडिकल हलमा पठाइएको उनले बताए ।
अन्य २० जना सामान्य घाइतेलाई अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण