नयाँ मिस्टर वर्ल्ड पोर्टो रिकोका डेनियल मेजिया घोषित
आइतबार, ०९ मङ्सिर २०८१, १७ : ३६
काठमाडौँ । नयाँ मिस्टर वर्ल्ड पोर्टो रिकोका डेनियल मेजिया घोषित भएका छन् । शनिवार राति भियतनाममा आयोजित अन्तिम स्पर्धामा मेजियाले ७० बढी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका हुन् ।
पुरुषहरूको सौन्दर्य प्रतियोगितामा सबैभन्दा प्रतिष्ठित मानिएको प्रतियोगिता पहिलोपटक पोर्टो रिकोकाले जितेको हो । गायक तथा मोडल समेत रहेका २७ वर्षीय मेजियालाई यसअघिका विजेता इङ्ल्याण्डका ज्याक हेस्लेउडले ताज लगाइदिएका थिए ।
प्रतियोगितामा नेपालबाट ‘मिस्टर नेपाल वर्ल्ड २०२४’ विजेता सन्तोष लोक्समले सहभागी जनाएका थिए । उनी उत्कृष्ट २० अगाडि नै बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगियो
-
एउटा गल्तीले खोसेको सपनाः यसरी दुःखद बन्यो बेल्जियमको ‘स्वर्णिम पुस्ता’को अन्त्य
-
सिरहामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान
-
चिनीको बट्टामा कमिला पसेर हैरान हुनुहुन्छ ?
-
ट्राफिक जरिवानाबारे अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, एक वर्ष अन्तरवार्ता नदिने घोषणा
-
बालेन र ओलीका समर्थकलाई कमेडियन प्रभात लामाको कटाक्ष- ‘एउटा झोले, अर्को झोले प्रो–म्याक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण