एनपीएल
धरहराको काखमा सार्वजनिक गरियो एनपीएल ट्रफी, तस्बिरहरू
सोमबार, १० मङ्सिर २०८१, १० : ५८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरिएको छ । सोमबार राजधानीको सुन्धारास्थित धरहराको काँखमा आयोजित विशेष समारोहका बीच उक्त ट्रफी सार्वजनिक गरिएको हो ।
ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले आजको दिन नेपाल खेलकुदका लागि महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे । ऐतिहासिक धरोहरका रूपमा रहेको धरहराको काखमा एनपीएलको ट्रफी अनावरण गरिनु अर्थपूर्ण रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।
_EIgFgnP9TK.jpg)
_IpksENESke.jpg)
_v5cV08ru9n.jpg)
_xuB62xpn3G.jpg)
_B9U6DzyYFp.jpg)
_q5EjbGmM8o.jpg)
_aAaqYVhH9Z.jpg)
_FDlqmAmWlh.jpg)
_aHMmZOZeYj.jpg)
_XJzZZGvC41.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण