होण्डाको चाडपर्व योजनामा भाग्यशाली विजेताले पाए १० लाख रुपैयाँ
सोमबार, १० मङ्सिर २०८१, १५ : ११
काठमाडौँ । होण्डा नेपालको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुसीयाली बारबार’ अन्तर्गत एक भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।
कपिलवस्तु शुद्धोधन–१ का इरफान अहमद मुसलमानले सिद्धि विनायक अटो इन्टरनेशनल प्रा.लि. भैरहवाबाट सीबी साइन डीएसएस खरिद गर्दा १० लाख रुपैयाँको मुख्य पुरस्कार जितेका हुन् । विजेतालाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो ।
यस योजनाअन्तर्गत चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ६ जना भाग्यशाली ग्राहकहरूले पहिले नै रु. १ लाख रुपैयाँ जितिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण