कार्ल्सबर्ग ग्रुपद्वारा साउथ एसिया पिटिइ लिमिटेडमा रहेको सेयर खरिद
आइतबार, १६ मङ्सिर २०८१, १२ : ०९
काठमाडौँ । कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एसिया पिटिइ लिमिटेडमा रहेको CSAPL सिंगापुर होल्डिङको बाँकी ३३ प्रतिशत सेयर खरिद गरेको छ।
CSAPL को कार्ल्सबर्ग इन्डिया प्रालिमा शतप्रतिशत सेयर स्वामित्व रहेको छ र नेपालमा पनि CSAPL ले गोर्खा ब्रुअरी प्रालिमा सेयर स्वामित्व धारण गरी व्यवसाय सञ्चालन गरिरहेको छ।
२०८१ साल साउन १८ गते जारी गरिएको प्रेस वक्तब्यमा उल्लेख भए अनुसार कार्ल्सबर्ग ग्रुपले अब भारतमा रहेको व्यवसायको शतप्रतिशत स्वामित्व ग्रहण गरेको छ भने CSAPL मार्फत गोर्खा ब्रुअरीमा ९९ दशमलव ९४ प्रतिशत सेयर स्वामित्व कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण