हालसम्म एमालेबाट को-को भए विजयी ?
सोमबार, १७ मङ्सिर २०८१, ०१ : २०
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको नजिता आउने क्रम जारी छ । हालसम्मको मतपरिणमा अनुसार चुनावी नजितामा ठूला दलकै वर्चश्व देखिन्छ । सत्तारुढ नेकपा एमाललेले हालसम्म चार ठाउँमा जित हासिल गरेको छ ।
महोत्तरीको रामगोपालेश्वर नगरपालिका २ मा एमालेका सकिवुल खाँ विजयी भएका छन् मने दैलेखको दुल्लु नगरपालिका १३ मा लालबहादुर शाही विजयी भएका छन् । यस्तै, ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा गंगाबहादुर तामाङ र ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका –३ मा कुमारी सावादेन विजयी भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धपछि पहिलो पटक भेट्दै ट्रम्प र नेतन्याहू, आणविक कार्यक्रमदेखि गाजा र लेबनानसम्म छलफल हुने
-
९२ वर्षमा पनि थाकेका छैनन् हातहरू : तीन पुस्ताको प्रसूति गराउने डाक्टर
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
-
एकैदिन ४२ विपद्का घटना
-
कुलमान घिसिङ भन्छन्– सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण