गौरीशंकर गाउँपालिकाको मतगणना सुरु
सोमबार, १७ मङ्सिर २०८१, ११ : ४८
चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाको मतगणना सुरु भएको छ । केहीबेर अघि वडा नम्बर १ र २ बाट मतगणना सुरु भएको हो ।
गौरीशंकर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन भएको थियो । गौरिशंकरमा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसबिच टक्कर देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण