हुम्लाको सर्केगाड गाउँपालिकामा मतगणना : कांग्रेसको सुरुवाती अग्रता
सोमबार, १७ मङ्सिर २०८१, ११ : ५४
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा मतगणना जारी छ । सो गाउँपालिकामा १७२ मत गन्दा कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
सो गाउँपालिका १ तुम्चको १७२ मतगणना हुँदा कांग्रेसका उम्मेदवारले ६८ मत ल्याएका छन् भने एमालेका उम्मेदवारले ५० मत ल्याएका छन् । त्यस्तै माओवादीका उम्मेदवारले ४८ मत ल्याउँदा राप्रपा र रास्वपाका उम्मेदवारले २–२ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशको अधिवेशन स्थगन गर्न नन्दकिशोर बस्नेतले दिए उजुरी
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण