कमलादीमा भासिएको सडक पुनर्निर्माण, तस्बिरहरु
बुधबार, २६ मङ्सिर २०८१, १४ : ३६
काठमाडौँ । कमलादीमा भासिएको सडक पुनर्निर्माण गरेर सवारी आवागमनको लागि तयार भएको छ । बिहीबार बिहानदेखि सडक सुचारु गर्ने तयारी काठमाडौँ महानगरपालिकाको रहेको छ ।
काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै भासिएको सडक असोज १८ मा निर्माण सम्झौता गरी मंसिर १७ मा निर्माण सम्पन्न गर्ने उद्देश्यसहित काम सुरु गरिएको थियो । बुधबार दिउँसोसम्म निर्माणकार्य सकाएर सडक सुचारु गर्न मिल्ने अवस्थामा रहेको जनाइएको छ ।
_xMAFl00iQN.jpg)
_55Q9a6jgsf.jpg)
_0khfGyCGa8.jpg)
_T63uCzMI8Y.jpg)
_byWwX3Av2y.jpg)
_qQHIljQnAo.jpg)
_Akes3dMtvf.jpg)
_dimNMY4szf.jpg)
_Jr1qoR18kD.jpg)
_oUbW6tPEEx.jpg)
_pPPrmwOnxe.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण