फोटोफिचर
कमलादीमा भासिएको सडक निर्माण, आजदेखि सञ्चालनमा आयो (तस्बिरहरू)
बिहीबार, २७ मङ्सिर २०८१, ०९ : ३८
काठमाडौँ । कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि सञ्चालनमा ल्याइएको छ । पुननिर्मित सडकमा आयोजित एक कार्यक्रमका बिच रिबन काटेर सडक खोलिएको हो ।
साउनको अन्तिम साता काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द नै थियो । ४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भई उद्घाटन गरिएपछि आजैदेखि सडक सुचारु गरिएको हो ।
सडक भासिनुपुर्व एक तर्फी बनाइएको यो सडक अब सुचारु भएपनि एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ ।
पहिला जस्तै अब उप्रान्त दरबार मार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउनेछन् । योसँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशस्थान हुँदै घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ ।
_uo0nQa0vaA.jpg)
_hV6t3gLKOH.jpg)
_QeysWuAtaO.jpg)
_ztBbPNy5bq.jpg)
_JGhQmra1cB.jpg)
_zKuqAE3nQk.jpg)
_IWC5uozdqK.jpg)
_zR2nKh5aoe.jpg)
_IWziZyaLQn.jpg)
_jU8I7CrOIV.jpg)
_4uXGdd68Uf.jpg)
_A64cgUdNUX.jpg)
_I6AjkgTh5E.jpg)
_HpYqRWL1uG.jpg)
_dUcPzOzR1U.jpg)
_ytQMS7WAzD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण