माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
बिहीबार, २७ मङ्सिर २०८१, १४ : ०९
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण स्थगित भएको कार्यलयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
ढकालका अनुसार शुक्रबार(भोलि) बिहान ११ बजे बैठक बस्नेछ । केन्द्रीय समिति बैठकमा पेस हुने एजेण्डा, पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण