अभिनेत्री कीर्ति सुरेशले गरिन् विवाह
शुक्रबार, २८ मङ्सिर २०८१, १५ : २९
काठमाडौँ । भारतीय अभिनेत्री (साउथ अभिनेत्री) कीर्ति सुरेश विवाह बन्धनमा बाँधिएकी छन् । उनले बिहीबार प्रेमी एन्टनी थाटिलसँग विवाह गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
थाटिलसँग बिगत १५ वर्षको प्रेम उनले विवाहमा परिणत गरेकी हुन् । थाटिल पेसाले व्यवसायी हुन् ।
कीर्ति अभिनेता वरूण धवनसँग ‘बेबी जोन’ मा देखिने तरखरमा छिन् । यो उनको बलिउड डेब्यू फिल्म हो । कीर्तिको पछिल्लो समय सुमन कुमार निर्देशित तमिल फिल्म ‘रघु थाथा’ प्रदर्शनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण