फोटोफिचर
काठमाडौँमा सार्वजनिक यातायातको सकस (तस्बिरहरू)
शनिबार, २९ मङ्सिर २०८१, ०८ : ४९
काठमाडौँ । सिट पाउनको लागि हुने धकेलाधकेल र पट्यार लाग्दो कुराइ, यो नियति काठमाडौँमा सार्वजनिक यातायात प्रयोग गर्ने हरेक यात्रुको हो ।
राजधानीको केन्द्रको रूपमा लिइने सुनधारा र रत्नपार्क क्षेत्रमा हरेक दिनजसो हजारौँ मानिसहरू बिहान र बेलुकी अफिस जानको लागि र घर फर्किनको लागि लामो समय कुर्ने गर्छन् ।
“गाडी कुर्दाकुर्दै कहिलेकाहीँ त झमक्क साँझ पर्छ । जति ढिला हुन्छ त्यति नै गाडी प्याक हुन्छ । कहिलेकाहीँ त गाडी पर देख्ने बित्तिकै बिच सडकमै दौडिँदै जानुपर्छ नभए गाडीमा छिर्न पनि सकिन्न ।” सुनधारामा गाडी कुरिरहेकी मिना शर्माले रातोपाटीलाई बताइन् ।
_iX93LFn8Yz.jpg)
_VxgXFBMNeg.jpg)
_XZmLXjqPV4.jpg)
_N3FhL3M1hj.jpg)
_2qJvtIMj6D.jpg)
_RDRiyGnrRP.jpg)
_JQn1fGxy61.jpg)
_KeUToYwYq6.jpg)
_bPlslqKRz2.jpg)
_zAQjx0Ih9N.jpg)
_OgWXTrEIJd.jpg)
_gZPkvBW2O8.jpg)
_bwnENhtzZJ.jpg)
_6TAf269Fkr.jpg)
_VwwXcA35TW.jpg)
_erI5gGM9A9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण